रक्सी पिएपछि यसरी नाचिदोरहेछ (भिडियोसहित)

नशालु पेय पदार्थसंग सम्बन्धित रहेर बनेको गीतहरु पछिल्लो समयमा साँगीतिक बजारमा हिट भैरहेका छन् ।

यसै भीडमा दाङका कलाकार सुनील विसिले रक्सी खाएसी नाच्न मन लाग्छ बोलको गीत बजारमा ल्याएका छन् । यसअघि शब्द सृजना गरिरहेका सुनील बिसिले रक्सी खाएसी नाच मन लाग्छ गीतमा आफूले स्वर राजेन्द्र भट्टको शब्द र संगीत रहेको गीतको मयुजिक भिडियोमा अत्तजलस् अधिकारी ,चेतन थापा र सुनील विसिको भुमिका रहेको छ । रमाईलो माहोलमा गाइने गीत बनाएको गायक विसिले जानकारी गराएका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..