तपाईलाई थाहा छ ? यस्ता रहेछन् चुम्बनका केही महत्वपूर्ण तथ्यहरु

–चुम्बन गर्दा अनुहारका २९ वटा मांसपेसी सक्रिय हुन्छन्, जसका कारण मुहारको चाउरीपना कम हुन्छ ।

–चुम्बन गर्दा रोग सर्ने सम्भावना त हुन्छ नै साथै एकअर्कामा फ्याट, खनिज पदार्थ तथा प्रोटिन आदानप्रदान पनि हुन्छ । यसले शरीरलाई रोग प्रतिरोधी बनाउन मद्दत गर्दछ ।

–चुम्बन गर्दा ६६ प्रतिशत जोडीले आँखा बन्द गर्छन् भने बाँकीले आँखा खोलेरै आनन्द उठाउँछन् ।

–अमेरिकाको तथ्याङ्क विभागका अनुसार अमेरिकी युवतीले विवाह पूर्व औषतः ८० जना पुरुषसँग चुम्बन गरेका हुन्छन् ।

–रोमान्टिक चुम्बन गर्दा मानिसले २ देखि ३ क्यालोरी शक्ति नष्ट गर्छन् भने फ्रेन्च –मुख जोडेर जिब्रो चलाउँदै) गर्दा ५ क्यालोरीभन्दा बढी क्यालोरी खर्च हुन्छ ।

–चुम्बन गर्ने ओठ औंलाभन्दा २ सय गुणा बढी संवेदनशील हुन्छ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..