मोबाइल छ ? त्यसो भए तस्वीर खिचेर यसरी कमाउन सकिन्छ पैसा

अहिले करिब करिब सबै मानिससँग मोबाइल फोन वा स्मार्टफोन प्रयोग गर्दछन् । मोबाइलको सहयोगमा कति यस्ता काम घरमै बसेर गर्न सकिन्छ, जसका लागि लामो लाइनमा उभिनु पनि पर्दैन ।

यसका साथै नयाँ फोनमा पावरफूल क्यामेरा पनि हुन्छ । यही कारण हो कि मानिसहरु मौकाको फाइदा उठाउँदै तस्वीर खिचेर फोनमा सेभ गर्दछन् । अब तपाईलाई यो कुरा थाहा होस् कि तपाईको फोनमा जुन तस्वीर छ, ती हरेक तस्वीरले तपाईलाई ३५ रुपैयाँभन्दा बढी प्राप्त हुन सक्छ । भएन त मस्ती !

फोटोको सट्टामा पैसा दिने वेभसाइटको नाम ….हो । यो वेभसाइटले तपाईको तस्वीर बेच्ने गर्दछ वा तस्वीर डाउनलोड गर्ने अधिकारपैसामा दिन्छ । यस्तोमा जुन आम्दानी हुन्छ, त्यसको ६० प्रतिशत उसले तपाईलाई दिने गर्दछ । तस्वीरसँग सम्बन्धित सबै रकम डलरमा प्राप्त हुन्छ । जब तपाईको एकाउन्टमा ५० डलर पुग्छ तब तपाईले उक्त रकम कुनै पनि बैंक एकाउन्टमा मगाउन सक्नु हुन्छ ।

फोटोबाट पैसा कमाउनका लागि तपाईले उक्त वेभसाइटमा आफ्नो एकाउन्ट बनाउनुपर्नेछ । त्यसका लागि इमोलका साथै केही अन्य जानकारी शेयर गर्नुपर्नेछ ।

यसरी खोल्नुस एकाउन्ट

१.आफ्नो एकाउन्ट रजिस्टर (..) गर्नुस् ।
२. अब क्याटेगोरीको हिसाबबाट ओरिजनल तस्वीर वा भिडियो अपलोड गर्नुस्।
३. तपाईको आम्दानी सुरु हुनेछ । वेभसाइटले तपाईलाई ६० प्रतिशत कमाइ दिनेछ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..