गायक सन्तोष कालिकोटेको छट्पटि सार्बजानिक (भिडियो सहित)

गायक सन्तोष कालिकोटेको “छट्पटि” नामक पप गीतको म्युजिक भिडियो सार्बजानिक भएको छ l युवा पुस्ताको लागि तयार पारिएको माया प्रेमको यथार्थ तथा प्रेम बिछोडको पिडालाइ शब्द तथा सुमधुर आवाज मार्फत युवा पिडि माझ चर्चा कमाउदै गरेका गायक सन्तोष “दुनियाको गल्लि कुनामा म त हराएको मान्छे” भन्दै छटपटी युक्त गीतलाई युवा पुस्ताको रोजाइमा पार्दै गएका छन् l

डम्बर हिङमाङको शब्द तथा संगीत रहेको यस गितमा गायक सन्तोष कालिकोटेको सुमधुर आवाज रहेको छ l निशान घिमिरेले निर्देशन गरेको यस म्युजिक भिडियोलाई उत्सब दाहालले छायांकन गरेका छन भने राज, संजित तथा रोशनीले अभिनय गरेका छ l बिकाश दाहालले सम्पादन गरेका छन l

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..