प्यूठानमा बस दुर्घटना ४ को मृत्यु , उद्धार कार्य जारी

प्यूठान । प्यूठानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस सरुमारानी गाउँपालिका ४ बडडाडामा दुर्घटना भएको हो । अहिले सम्म ११ जनाको द्धद्दार गरिसकेको स्थानीयले बताएका छन् ।

रातको समयमा भएका कारण उद्दार कार्यमा कठिनाई भएको छ । स्थानीय र सुरक्षा कर्मीको उद्दार कार्यमा खटिरहेको स्थानीय सलिम अन्सारीले जानकारी दिए ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..