प्रवास

नेकपा प्रवास किमिटीको प्रवासी नेपालीमा अपिल‘प्रचण्ड–माधव नेतृत्वको नेकपामा गोलबद्ध हौं’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को प्रवास समन्वय कमिटीले विश्वभरी रहेको प्रवासी नेपालीहरुलाई नेपालको अहिलेको राजनीतिक परिस्थितिमा प्रचण्ड–माधव नेपालले नेतृत्व […]

३ महिना अगाडी

प्रवासी नेपालीले गरे संसद विघटनको विरोध,‘तत्काल सच्याउन माग’

काठमाडौं । संसारका विभिन्न देशमा रहेका प्रवासी नेपालीले जननिर्वाचित प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई तत्काल सच्याउन माग […]

३ महिना अगाडी

पोखरा–दिल्ली बस सेवा सञ्चालन हुने

असोज १४, पोखरा । कोरोना भाइरस महामारी न्यूनीकरणका लागि आह्वान गरिएको बन्दाबन्दीपछि बन्द रहेको पोखरा–नयाँदिल्ली बस सेवा यही असोज १५ […]

६ महिना अगाडी

बिदेशी भुमीमा अप्ठ्यारो अवस्थामा रहनु भएका नेपाली नागरिकहरुप्रति सरकार संबेदनशील छ : पर्यटन मन्त्री भट्टराई

भदौ २५, काठमाडौं । नागरिक उड्यान तथा पर्यटन मन्त्री योगेश भट्टराईले विदेशमा रहेको नेपाली नागरिक प्रति सरकार गम्भिर भएको बताएको […]

७ महिना अगाडी

विदेशमा रहेको नेपालीलाई सहजरुपमा स्वदेश ल्याउ : नेकपा प्रवास समिति

काठमाडौं । स्वदेश आउन चाहाने नेपाली नागरिकलाइ सरकारले सहज रुपमा र्फिता गर्न नेकपा प्रवास समितिले सरकारसँग माग गरेको छ । […]

७ महिना अगाडी

उच्च स्वास्थ्य मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान नियमित गर्न एनआरएनएको माग

काठमाडौं । गैरआवासीय नेपाली संघले उच्च स्वास्थ्य मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान नियमित बनाउन सरकारसँग माग गरेको छ । माननीय उपप्रधान […]

७ महिना अगाडी

विदेशमा रहेका नेपालीमा कोरोनाको प्रभाव केही मत्थर

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ । गैरआवासीय […]

८ महिना अगाडी