कोरोना भाइरस

भारतमा एकै दिनमा ४९ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित

भारत- भारतमा सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ३१० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । […]

२ महिना अगाडी

थप १४४ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १६,९४५

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४४ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित […]

३ महिना अगाडी

कोरोना भाइरस पूर्ण रुपमा अन्त्य नहुने विश्व स्वास्थ्य संगठनको निष्कर्ष

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस पूर्ण रुपमा अन्त्य नहुने बताएको छ। संगठनका आकस्मिक परियोजना प्रमुख डाक्टर […]

३ महिना अगाडी

हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटिएको विश्व स्वास्थ्य संगठनको खुलासा

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटिएको जनाएको छ। यसअघि डब्लुएचओले ३२ देशका २३९ वैज्ञानिकहरुले […]

३ महिना अगाडी

नेपालमा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १४५१९

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको […]

३ महिना अगाडी

थप ४८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १४०४६ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । अछामको बयलवाटा अस्पतालमा उपचारका क्रममा मृत्यु […]

३ महिना अगाडी

कोरोना भाइरस: सङ्क्रमणबाट जोगिन कस्तो मास्क कसरी लगाउने ?

कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन लकडाउनमा बस्नु सबैभन्दा प्रभावकारी ठानिएका बेला मास्कको प्रयोगमा पनि विज्ञहरूले जोड दिएका छन्। तर त्यसको सही प्रयोग […]

४ महिना अगाडी

कर्णालीमा थप १६ जनामा कोरोना भाइरस पुष्टि, संक्रमितको संख्या ६५७ जना पुग्यो

सुर्खेत । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दैलेखमा १०, सल्यानमा ५ र सुर्खेतमा […]

४ महिना अगाडी